100 comments

  1. सबैलाई नमस्ते, म चेतन बोहरा, चल्दिन्छु बम्बैलाइ हजुरहरुमाझ पस्केको छु, के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।।

  2. jpt आफ्नो देश मा गरि खान नसक्ने सुगुर हरु सबै यस्तै लाबारा हुन्छन् आज भोलि यस्ता कुरा र गित गाउने लाई किन किन रिस उथेर आउछ

  3. बिगत लामो समय देखि हजारौको मनमा बस्न सफल दाइ चेतन बोहरा अझै चल्दिन्छु बम्बै भन्दा नि करुणादायी अनि मार्मिक गित लिएर आउनुहोला अग्रिम शुभकामना दाजु

  4. नेपाली लोक संगित ईन्डुक्सिङ्ग लाइन ईतिहासमा लेखाउनुपर्छ Chetan Bohoraजि यो गित मनपर्ने जति जानाले लाइक गरिदीन न भुल्नु होला

  5. Gana dami cha tara j ma pni sim ana ko kura na greko vaye huntho ki jasto mlai lago ho we support for nepal but hajur haru le abb ta gana ko boli ma pni esto vnu vayo ali ramro lagena

Add a Comment

Your email address will not be published. Required fields are marked *